७ जना जुवाडे पक्राउ

काठमाडौँ, २३ कार्तिक । काभ्रेमा जुवा खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार बनेपा नगरपालिका–४ ब्रमायणी पार्कबाट जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका–७ तीनधारा बस्ने ३५ वर्षीय अन्जेश तौजेलसहित ७ जनालाई शनिबार दिउँसो पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ३८ हजार २ सय १५ रुपैयाँ…