काठमाडौ,७ बैशाख । स्थानीय तहको निर्वाचनमालाई केन्द्रित गरेर पहिलो पार्टी हुने लक्ष्यका साथ पेशागत विशेष जिल्ला कमिटी एमाले काठमाडौले संगठनको आन्तरिक अभियानलाई महानगरपालिका भरि तीव्र पारेको छ । महानगरपालिकाका सबै वडाहरुमा विशेष जिल्ला कमिटीले चुनाव केन्द्रित आन्तरिक अभियानलाई अघि बढाएको छ । यसैबीच एमाले पेशागत विशेष जिल्ला कमिटीको आयोजनामा काठमाडौ महानगरपालिका ३१ वडामा आज भएको…