अन्डाको नयाँ समर्थन मूल्य निर्धारण

काठमाडौँ, ६ माघ । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको नयाँ समर्थन बिक्री मूल्य तोकेको छ । काठमाडौँ र बनेपामा सम्पन्न संघको भौतिक बैठक तथा देशभरिका अन्डा उत्पादक किसानको सुझाव र सिफारिसका आधारमा संघले नयाँ मूल्य निर्धारण गरेको हो । चितवनलाई मुख्य आधार मानेर देशभरिका लागि अन्डाको फार्म मूल्य तय गरिएको छ । संघका सचिव मदन पोखरेलका…