श्रीमती मृत फेला, श्रीमान् पक्राउ

जनकपुरधाम, ४ चैत । अन्तरजातीय विवाह गरेकी एक युवती मृत भेटिएकी छन् । धनुषाको गणेशमान चारनाथ नगरपालिका-४ का मुकेश धनखोटी यादवकी श्रीमती २५ वर्षीया विभाकुमारी महतो मंगलबार दिउँसो घरमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । मुकेश र विभाले ५ वर्षअघि भागी विवाह गरेका थिए । माइती पक्षले छोरीको हत्या भएको आरोप लगाएको छ । विवाहको…