काठमाडौँ, ५ चैत । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४.६९ अङ्कले बढेर दुई हजार ८७७.०३ को बिन्दुमा कायम भएको छ । यो २.३० प्रतिशतको वृद्धि हो । आज २४० कम्पनीको सेयर मूल्य बढ्दा २२ कम्पनीको घटेको छ भने दुई वटा कम्पनी स्थिर रहेका छन् । आज ३४२ कम्पनीको पाँच करोड ६९ लाख २० हजार ६०८…