प्रदेशसभातर्फ समानुपातिकमा पनि एमालेको पहिलोःयसरी भयो सिट बाँडफाँट

काठमाडौं, पुस ७ । शुक्रबार बसेको निर्वाचन आयोगको बैठकले प्रदेशसभाको समानुपातिकतर्फको मतपरिणाम र दलहरुले पाएको सिट संख्या सार्वजनिक गरेको छ । ‘सेन्टलक’ विधिअनुसार प्रदेशसभाका २२० समानुपातिक सिटमध्ये नेकपा एमालेले सबैभन्दा बढी ७५ सिट पाएको छ भने नेपाली कांग्रेसले ७२ सिट पाएको छ । यस्तै, माओवादी केन्द्रले ३५, संघीय समाजवादी फोरम नेपालले १३, राष्ट्रिय जनता पार्टी…