कुलो निर्माणपछि २९ हेक्टर जमिनमा सिँचाइ

सिन्धुली, २४ फागुन । ठाडोकुलो फाँट सिँचाइ योजना सम्पन्न भएपछि कमलामाई नगरपालिका–५ मा २९ हेक्टर खेतीयोग्य जमिन सिञ्चित भएको छ । नेपाल सरकार, स्विस सरकारको सहयोग र स्थानीयवासीको जनसहभागितामा कुलो निर्माण भएपछि खेतीयोग्य जमिन सिञ्चित भएको हो । ग्वाङखोलामा कुलोको मुहान बनाई एक हजार ६ सय ७९ मिटर लामो कुलो निर्माण सम्पन्न गरिएको ठाडोकुलो फाँट…