काठमाडौं १८ कार्तिक । मंसिर १० गते हुने संघ र प्रदेशको निर्वाचनमा ताप्लेजुङमा मुख्य प्रतिस्पर्धा वाम गठबन्धन र नेपाली कांग्रेसबीच हुने देखिएको छ। एक निर्वाचन क्षेत्र रहेको प्रतिनिधिसभामा ८ र दुई निर्वाचन क्षेत्र रहेको प्रदेश सभामा १५ जना उम्मेदवार चुनावी मैदानमा रहे पनि चर्चामा एमाले माओवादी र कांग्रेसका उम्मेदवार छन्। प्रतिनिधिसभामा एमाले सचिव योगेश भट्टराई…