स्ववियु निर्वाचनको परिणाम आउँदै अनेरास्ववियु अग्रस्थानमा

काठमाण्डौ,१५फागुन । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको अन्योलता बीचको अहिले सम्मको आएको परिणाममा अनेरास्ववियुले अग्रस्थान कायम गरेको छ । एमाले अनेरास्ववियुले जितेका क्याम्पसहरूः १० पाटन बहुमुखी क्याम्पस, बैतडी– महेशप्रसाद भट्ट, सभापति २० सल्यान बहुमुखी क्याम्पस, सल्यान– रामबहादुर खत्री, सभापति ३० मान्डव्य बहुमुखी क्याम्पस, पाल्पा– नवीन बस्याल, सभापति ४० रथबरदेव क्याम्पस, बझाङ– पूजा कार्की, सभापति ५० शान्ति…