दोहोरो अङ्कले घट्यो सेयर बजार

काठमाडौँ, ४ असार । केही दिन अघिदेखि घट्दो क्रममा रहेको सेयर बजार आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्चेन्जका अनुसार आज शेयर बजार १३।६१ बिन्दुले घटेर एक हजार ५७५ मा पुगेको छ । कुल १४३ कम्पनीको आठ लाख ४३ हजार ९१२ कित्ता सेयर रु ५९ करोड ३३ लाख ८८ हजार ९२…