जाजरकोटमा बस दुर्घटना कम्तीमा १५ जनाको मृत्यु

जाजरकोट, २६ फागुन । जाजरकोटमा बस दुर्घटनामा हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये १३ जनाको शव फेला परेको छ । उनीहरुको सनाखत हुन सकेको छैन् । समाचार स्रोतका अनुसार ३५ जना गम्भीर घाइते छन् । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पुर्याइएको छ । बिहीबार अपरान्ह ४ बजेर ४५ मिनेटमा खलंगाको…