साउनको दोस्रो सोमबार, पशुपतिसहित शिव भन्दिरमा भक्तजनको भीड 

काठमाडौँ, १२ साउन । आज २०८२ साल साउन १२ गते सोमबार । साउन शुक्ल पक्षको चतुर्थी तिथि। तदनुसार सन् २०२५ जुलाई २८ तारिख । साउन महिनाको दोस्रो सोमबार भएकाले आज व्रतालुका लागि अझ विशेष दिन हो । साउनको सोमबार पशुपतिसहित शिव भन्दिरमा भक्तजनको भीड लाग्ने गर्दछ। हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो।…