काठमाडौँ, ८ असार । आज २०८२ साल साउन ८ गते बिहीबारको राशिफल । मेष : दिन राम्रो छ। आफन्तको सहयोग प्राप्त हुनेछ। स्वास्थ्यले साथ दिनेछ। विपक्षीसँगको प्रतिस्पर्धामा तपाईंको जित हुनेछ। छोटो दूरीको सुखद् यात्रा हुने योग परेको छ। वृष : दिन सामान्य छ। आफन्तसँग कम बोल्नु उचित हुन्छ। व्यापारमा घाटा हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। शिक्षाको…