श्रीमतीद्वारा श्रीमानको हत्या

काठमाडौँ, ४ कार्तिक । सिन्धुलीको कमलामाई नगरपालिका-६ पानीटंकीमा श्रीमतीको ढुङ्गा प्रहारबाट श्रीमानको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार वर्ष ५५ को बुद्धसिं वाइबालाई घरायसी बिबादको कारण श्रीमती वर्ष ४८ की राधिका वाइबाले यही कात्तिक १ गते ढुंगाले टाउकोमा प्रहार गरी घाइते गराएकोमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । ढुंगाले टाउकोमा…