मेची राजमार्गमा ३० ठाउँमा पहिरो

काठमाडौँ, १९ असोज । मेची करिडोरअन्तर्गत केचना–कञ्चन्जंगा रोडको माइखोलाको पुल बाढीले बगाएको छ ।  मेची करिडोरकै पुवाखोलाको बेली ब्रिज पनि बाढीले बगाएको सडक विभागले बताएको छ । विभागका अनुसार जोगमाईको बेली ब्रिज पनि बगेको छ ।  सडक विभागले आफ्नो जनशक्ति पुल बगेको स्थानमा परिचालन गरिएको बताएको छ । मेची राजमार्गमा इलामदेखि पाँचथरसम्म कम्तीमा ३० भन्दा बढी…