चितवन, २२ असार । ढकनी फुटेर सेप्टिक ट्याङ्कीमा खस्दा भरतपुर महानगरपालिका-९ शरदपुरकाे शरदकृष्ण टाेलको एकजना महिलाकाे मृत्यु भएकाे छ । चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार घर आडकाे सिमेन्टकाे रिङले बनाएकाे सेप्टिक ट्याङ्कीकाे ढक्कन फुटेर खसेकी ६४ वर्षकी राधिका विकको मृत्यु भएकाे हाे । छाेरीले देखेपछि उनकाे उद्धार गरी भरतपुर सरकारी अस्पताल पुर्याइएको थियो । उपचारका क्रममा राति साढे ८…