१५ गते सार्वजनिक बिदा

काठमाडौँ, १२ असार । कर्णाली प्रदेशमा यही असार १५ गते सार्वजनिक बिदा दिइएको छ ।   कर्णाली प्रदेश सरकारले बुधबार सूचना जारी गर्दै जुम्ला बाहेक अरु ९ जिल्लामा राष्ट्रिय धान दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।  'राष्ट्रिय धान दिवसको अवसरमा कर्णाली प्रदेशका जुम्ला जिल्ला बाहेक ५ जिल्लामा मात्र सरकारी तथा सार्वजनिक संघ…