काठमाडौँ, १८ साउन । बैतडीको सिगास गाउँपालिका घर भएकी एक महिला तीन दिनदेखि बेपत्ता छिन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा सिगास–४ सिराडीकी २७ वर्षीया भागरथी साउँद रहेकी छिन् । यही साउन १५ गते राति नगद र लत्ताकपडासहित घरबाट निस्किएकी उनी हालसम्म सम्पर्कमा आएको छैन । भागरथीका श्रीमान रोजगारीको सिलसिलामा हाल भारतमा रहेका छन् । प्रहरीले…