आजको राशिफल

काठमाडौँ, २ माघ । आज २०८१ साल माघ २ गते बुधबार तदनुसार सन् २०२५ जनवरी १५ तारिख। माघ कृष्ण पक्षको द्वितीया तिथि। मेष : बोल्न नजान्दा अप्ठेरो परिस्थिति सिर्जना हुने अवस्था छ। बोल्नु अगाडि तीन पटक सोच्नुपर्ने समय छ। स्वास्थ्यमा सुधार हुनेछ। विपक्षी समूहसँग एकताको प्रस्ताव अगाडि बढ्नेछ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ। वृष : दिन राम्रो…