काठमाडौँ, १ माघ । आज २०८१ साल माघ १ गते मंगलबारको राशिफल । मेष : आम्दानीका दृष्टिले दिन राम्रो छ। इज्जतमा भने दाग लाग्ने जोखिम छ। कानुनी सजाय हुनसक्छ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। राजनीतिक क्षेत्रमा संलग्न भए नेतृत्वले साथ दिँदा संकटमा राहत मिल्नेछ। वृष : थोरै बोलेर काम गर्नुपर्ने दिन छ। परिवारमा गोपनीयता सार्वजनिक गरेमा अप्ठेरो…