भरुवा बन्दुकसहित पाँचजना पक्राउ

काठमाडौँ, २८ पौष । धरान उपमहानगरपालिका–१९ हरियाली चारकोसे जंगलबाट भरुवा बन्दुकसहित पाँच जना पक्राउ परेका छन् । प्रहरीका अनुसार शनिबार राति १ थान भरूवा बन्दुक, भरूवा बन्दुकमा लाग्ने फलामको गोली ३ थान, टोटा बन्दुकको गोली २ थान, बारूद र खुकुरी १ थानसहित पाँच जनालाई पक्राउ गरेको हो । इटहरी उपमहानगरपालिका–१३ बस्ने ३५ वर्षीय ज्योतिष चौधरीसहित…