अन्नपूर्ण पोल्ट्री फर्ममा भीषण आगलागी

काठमाडौँ, २९ जेठ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-१४ गङ्गाबस्तीस्थित अन्नपूर्ण पोल्ट्री फर्ममा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार बुधबार राति भएको आगलागीमा परेर फर्ममा रहेका ५  हजार ७ सय वटा कुखुरा जलेर मरेको हो ।  आगलागी हुँदा प्यारेन्ट प्रजातिका ४ हजार ५ सय साना चल्ला र लेयर्स चल्ला १ हजार दुई सय…