आजको राशिफल

काठमाडौँ, २७ वैशाख । आज २०८२ साल वैशाख २७ गते शनिबारको राशिफल । मेष : दिन राम्रो छ। आज हरेक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। धार्मिक क्षेत्रमा पुगेर दान गर्ने समय आएको छ। दानले तपाईंमा सकारात्मक ऊर्जा प्राप्त हुनेछ। वृष : बोल्दा ख्याल नगर्दा साथीभाइ टाढा हुनसक्छन्। स्वाभिमान जोगाउने प्रयास गर्नुपर्नेछ। स्वास्थ्यले साथ दिनेछ। विदेशमा भन्दा स्वदेशमा गरेको लगानीबाट…