काठमाडौँ, २९ वैशाख । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि (सिड) समिति अन्तरगत आदिवासी महिला, किशोरी र अपाङ्गता भएका महिलाहरुको अधिकारका लागि सिडको आधारभूत सिफारिस नं ३९ को अनुवाद संस्करण सार्वजनिक भएको छ । राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला सङ्घ नेपाल (निडवान)ले आदिवासी महिलाका अन्तर्राष्ट्रिय सञ्जाल (फिमी) र विभिन्न सङ्घ संस्थासँगको साझेदारीमा सिड…