काठमाडौँ, २५ वैशाख । आज २०८२ साल वैशाख २५ गते बिहीबार । तदनुसार सन् २०२५ मे ८ तारिख । वैशाख शुक्ल पक्षको एकादशी तिथि । आजको फलादेशः मेष : दिन राम्रो छ। लगानीका क्षेत्रबाट फाइदा हुनेछ। खर्च कटौती गर्नुपर्ने देखिन्छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुने जोखिम छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। वृष : शिक्षाको क्षेत्रमा गरेको लगानीबाट…