काठमाडौँ, १८ वैशाख । कैलालीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किंदा एक जना चालकको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । प्रहरीका अनुसार जानकी गाउँपालिका-३ को डुडेझारी सडकखण्डमा वडा कार्यालय अगाडि बुधबार दिउँसो से५ प२६६० र सुपप्र०१०१२प८०७५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको हो । दुर्घटनामा जानकी गाउँपालिका–८ बस्ने से५प२५६० नम्बरको मोटरसाइकल चालक…