काठमाडौँ, ७ वैशाख । आज २०८२ साल वैशाख ७ गते आइतबार। वैशाख कृष्ण पक्षको सप्तमी तिथि । तदनुसार सन् २०२५ अप्रिल २० तारिख आजको फलादेशः मेष : दिन राम्रो छ। मनमा उत्साह बढ्नेछ। आफन्तको सहयोग प्राप्त हुनेछ। अवसरको सदुपयोग गर्नुपर्ने दिन छ। स्वास्थ्यमा सुधार हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा प्रगति हुने योग छ। वृष : दिन सामान्य छ।…