मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

काठमाडौँ, २ चैत । इटहरी उपमहानगरपालिका–१२ मा आज बिहान मोटसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।  सुनसरीका प्रहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक विराटनगर १० का २४ वर्षीय पुरन चौधरी रहेको छ । इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्र १–०२–०४८प ३८७० नम्बरको मोटसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।  दुर्घटना हुँदा मोटरसाइकल चालक पुरन चौधरी र त्यसमा…