कटुवा पेस्तोलसहित एक जना पक्राउ

काठमाडौँ, ११ फागुन । सिरहाको कल्याणपुर नगरपालिका–१२ बेल्हाकट्टीमा तीन महिनाअघिको डकैती घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक भारतीयसहित चारजनालाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पक्राउ पर्नेहरूबाट दुई थान कटुवा पेस्तोल, चार राउन्ड गोली, करिब ३० ग्राम खैरो हेरोइनजस्तो लागूऔषध र मोबाइल बरामद गरिएको छ । पक्राउ परेकामाथि डाका, ज्यान मार्ने उद्योग, हातहतियार…