एक महिना अवधिमा ३ निर्वाचन प्रहरीको मृत्यु

काठमाडौँ, १२ फागुन । बैतडीमा एक महिना अवधिमा तीन निर्वाचन प्रहरीको मृत्यु भएको छ । पछिल्लोपटक सोमबार मेलौली नगरपालिका–६, बैतडीका ३८ वर्षीय राजेन्द्र प्रसाद भट्ट (युवराज) को मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार भट्ट इलाका प्रहरी कार्यालय मेलौलीमा कार्यरत थिए । सोमबार साँझ ड्युटी सकेर घर फर्किएका उनी घरमै एक्कासी बेहोस भएका…