काठमाडौँ, १३ फागुन । काउलीमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिका अनुसार धादिङबाट बिक्रीका लागि कालीमाटी ल्याइएको काउलीमा ९७.६२३ प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको हो । आज केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी तरकारी बजारका १८ पसलको १८ वटा तरकारी परीक्षण गरेको थियो । उक्त परीक्षणमा पसल नम्बर ६१३ मा…