काठमाडौँ, २१ माघ । झापाको कनकाई नगरपालिका–१ जुके कल्भर्टमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, पश्चिमबाट पूर्वतर्फ गइरहेको मे४प ९५० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर डाइभर्सनमा ठोक्किदा झापा गाउँपालिका–६ शरणामतीका ५० वर्षीय हरिप्रसाद सिटौला गम्भीर घाइते भएका थिए । टाउको र निधारमा चोट लागेर घाइते भएका सिटौलालाई उपचारका…