काठमाडौँ, ८ माघ । आज २०८१ साल माघ ८ गते मंगलबारको राशिफल । मेष : सञ्चित धन खर्च हुँदा मन अशान्त बन्नेछ। सहकार्य गर्दै गरेका साथीबाटै असहयोग हुने जोखिम छ। शिक्षाको क्षेत्रमा गरेको लगानी फलदायी बन्नेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ। धार्मिक क्षेत्रमा भने निरासा बढ्ने जोखिम छ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। वृष : बोलीको प्रभावले राम्रो काम…