एसईई नतिजा भोली आउने

भक्तपुर, १३ असार । माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा भोली बिहान हुने भएको छ । नतिजा आजै सार्वजनिक गर्ने गरी राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेको थियो । तर केही प्राविधिक तयारी नपुगेकाले भोलिमात्रै नतिजा सार्वजनिक गर्ने निर्णय भएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए । ‘आजै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेका थियौं । अहिले…