५० हजार नक्कली रुपैयाँसहित एक युवक पक्राउ

काठमाडौँ, २३ असोज । सुनसरीको हरिनगर गाउँपालिका–७ बाट प्रहरीले ५० हजार नक्कली रुपैयाँ सहित एक जना युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार ३१ वर्षीय हजरूल खातुनलाई एक हजार दरका ५० थान नक्कली नोट र नियन्त्रित लागु औषध नाइट्रोजन १ सय  ट्याब्लेटसहित पक्राउ गरेको हो ।  इलाका प्रहरी कार्यालय देवानगंज र प्रहरी…