खैरो हेरोइनसहित दुई जना पक्राउ

काठमाडौँ, २३ साउन । झापामा प्रहरीले लागुऔषध खैरो हेरोइनसहित २ जनालाई पक्राउ गरेको छ । आज लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले टोलीले ५३.४४० ग्राम खैरो हेरोइनसहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका ११ बस्ने २३ वर्षीय सोमनाथ राजवंशी र मोरङको पथरी शनिश्चरे नगरपालिका ५ बस्ने २४…