काठमाडौँ, २० फागुन । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ स्थित चपलीमा शङ्कास्पद बस्तु भेटिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार चपलीबाट माथिल्लो भंगाल जाने भित्री सडकमा कागजले पोको पारेर प्रेसर कुकरमा तार जोडेर राखेको उक्त प्रेसर कुकर नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । मध्यराति फेला परेको शङ्कास्पद बस्तु आज बिहान सेनाले निष्क्रिय गर्दा इट्टाको टुक्रा…