काठमाडौँ, १७ फागुन । सुर्खेत प्रहरीले टिकटकमा खुकुरी देखाउँदै भिडियो पोस्ट गर्ने तीन नियन्त्रणमा लिएकाे छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्नेमा कालिकोट शुभकालिका गाउँपालिका घर भई वीरेन्द्रनगर नगरपालिका–१० एयरपोर्ट बस्ने १८ वर्षीय सुरेन्द्र शाही, दैलेख घर भई एरपोर्टमै बस्ने, कक्षा १२ मा अध्ययनरत १९ वर्षीय असिम सावद र दैलेख घरभई वीरेन्द्रनगर–११ पिपिरा बस्ने,…