आजको राशिफल

काठमाडौँ, २७ भदौ । आज २०८१ साल भदौ २७ गते बिहीबारको राशिफल ।    मेष : आज तपाईंको क्षमता प्रदर्शन गर्ने दिन हो। कर्मचारी हुनुहुन्छ भने बढुवा हुनेछ। जटिल काममा साथी र संगठनले साथ दिनेछन्। प्राविधिक क्षेत्रबाट लाभ हुनेछ। व्यापार र व्यवसायमा परिवारको साथ मिल्नेछ। वृष : आज भौतिक सुविधाका साधन खरिद गर्ने समय छ। शुभ कार्यमा सहभागी…