काठमाडौँ, २५ भदौ । वैदेशिक रोजगारीका लागी पोल्यान्डमा पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार टोखा नगरपालिका–३ घर भएकी कमला चुँडाललाई पक्राउ गरेको हो । आरोपीले आकर्षक तलब पाउने गरी अमेरिका पठाउँछु भनेर ३ लाख रुपैयाँ ठगेको प्रहरीले जनाएको छ । एकजना पीडितसँग रकम लिएर उनी…