काठमाडौँ, १६ चैत । आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल । मेष : आफ्नै कामको सुरुवात गर्नुपर्ने दिन छ। काम गर्ने हिम्मत नगरे घाटा हुनेछ। शिक्षामा सफलता, स्वास्थ्यमा लाभ र वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। वृष : साथीको सहयोग प्राप्त हुनेछ। आर्थिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। साथीभाइ तपाईंप्रति सकारात्मक छन्। सञ्चित धन खर्च गरेर आफ्नो…