रास्वपाले इलाम –२ मा मिलन लिम्बु तोक्दै

काठमाण्डौ,१३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले इलाम–२ मा मिलन लिम्बूलाई उम्मेदवार तोक्ने सम्भावना बढेर गएको छ ।यद्यपि यसको घोषणा भने चैत १७ गते पार्टी सभापति, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गर्ने तयारी गरेका छन्।रास्वपाका एक नेताले दिएको जानकारीअनुसार प्राइमरी भोटिङमा मिलन लिम्बूको पनि नाम छ।लिम्बू र अर्का दुई जनाले पनि उम्मेदवारी दर्ता गरेका छन्।…