काठमाडौँ, १४ चैत । काठमाडौँको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा नवजात शिशुलाई स्वास प्रश्वासमा सहयोग गर्ने विषयमा एकदिने कार्यशाला “हेल्पिङ वेवी ब्रिद” वर्कशप सम्पन्न भएको छ । ॐ अस्पतालमा कार्यरत नर्सिङ स्टाफ तथा मेडिकल अफिसरहरुका लागि नवजात शिशुको उपचार तथा स्याहारका क्रममा अत्यावश्यक (लाइफ सेभिङ स्किल्स) जीवन रक्षाका सीपहरुवारे प्रयोगगात्मक अभ्यास सहित प्रशिक्षण गरिएको थियो…