१ महिनामा ११ सय सवारी कारबाहीमा

काठमाडौँ, ३ भदौ । रौतहट जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको १ महिनाको अवधिमा नियम उलंघन गर्ने ११ सयभन्दा सवारी धनीलाई कारबाही गरी ९ लाख भन्दा रुपैयाँ राजश्व संकलन गरेको छ ।  जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सुशील आचार्यका अनुसार साउन मसान्तभित्र जिल्लाभरीमा नियम बिपरित चलेका ११ सय ५ सवारी धनी लाई कार्वाही गरी…