आजको राशिफल

काठमाडौँ, ७ चैत । आज २०८० साल चैत ७ गते बुधबारको राशिफल । मेष: व्यवहारिक कठिनाई हटेर जानेछन् । प्रेम सम्बन्ध प्रगाढ बन्दै जानेछ । शारी0रिक समस्या हटेर जाला । वृष: परीक्षाफल सोचे अनुरूप नरहला । दाजुभाइबीच मेलमिलाप बन्नेछ । स्वाध्यायनमा थप मिहेनत गर्नुपर्ला । मिथुन: कृषि लगानी त्यति उपयुक्त नरहला । चोट पटकको भय रहनेछ ।…