बीपी प्रतिष्ठानको गेट भत्काउने दुईजना पक्राउ

धरान, ६ फागुन । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पक्की गेट भत्काउने दुईजना पक्राउ परेका छन् ।  नेकपा (माओवादी केन्द्र) धरान–१९ कमिटीको अगुवाइमा शनिबार प्रतिष्ठानको दक्षिणतर्फको पक्की गेट डोजर लगाएर भत्काइएको थियो । घटनामा संलग्न डोजरका मालिक र अपरेटरलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जानकारी गराएको छ । डोजरका मालिक प्रदीप क्षेत्री…