पेस्तोलसहित दुईजना पक्राउ

काठमाडौँ, ३ फागुन । बर्दघाट नगरपालिका वडा नम्बर १२ स्थित भटौलिया मझौनी सडक खण्डबाटअबैध हातहतियार पेस्तोल सहित दुईजना पक्राउ परेका छन् । अस्थायी प्रहरी पोष्ट भटौलियाबाट खटिएको प्रहरी टोलिले गोप्य सूचनाको आधारमा पैदल हिँडिरहेका दुई जनालाई खानतलासी गर्दा एकजनाको साथबाट खल्तीमा राखेको अवस्थामा पेस्तोल फेला परेको हो । पक्राउ पर्नेमा बर्दघाट १३ बस्ने अजय अहिर र…