रौतहट, २ फागुन । ७ जना फरार प्रतिवादी लाई रौतहट प्रहरीले पक्राउ गरेको छ । लुटपाट, सम्बन्ध विच्छेद तथा चेक अनादर मुद्दामा दण्ड जरिबाना समेत रोकिएर फरार रहेका ७ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा साबिक रमौली गाविस वडा ६ का रामचन्द्र बैठा, लक्ष्मी बैठा, रामाप्रवेश बैठा रहेका छन् । उनीहरूलाई लुटपाट मुद्दामा…