मुस्ताङमा आलु उत्पादन घट्यो

म्याग्दी, २९ पौष । मुस्ताङमा अघिल्लो वर्षको तुलनामा यस वर्ष आलु उत्पादन ३३ प्रतिशतले घटेको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ । केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीले डढुवारोग र अधिक वर्षाका कारण आलु उत्पादन घटेको बताए । केन्द्रका अनुसार गत वर्ष नौ हजार ६ सय तीन मेट्रिक टन आलु उत्पादन भएकोमा  यस वर्ष छ हजार तीन…