फरक कम्पनीका दुई औषधि बिक्रीमा रोक 

काठमाडौँ, २३ जेठ । औषधि व्यवस्था विभागले दुई नेपाली कम्पनीको सिरप बिक्रीमा रोक लगाएको छ । नवलपरासीको टाइम्स् फार्मास्युटिकल्सबाट उत्पादित ‘वर्मस्टट्’ नामक अबलेन्डाजोलको ब्याच नम्बर डब्लूएस ०७१ र लोमस फार्मास्युटिकलसको ‘कोलिबान’ नामक डाइसाइक्लोमाइनको ब्याच नम्बर सीबीएस ०२२३ ट्याब्लेटमा समस्या देखिएको हो । राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षणका क्रममा न्यून गुणस्तरीय पाइएकाले उक्त ब्याचका औषधि बिक्री–वितरण नगर्न र…